Search for:
Market News

नयाँ स्ट्रेनको कोरोनाबाट यसरी बच्न सकिन्छ ! के गर्ने, के नगर्ने सम्पुर्ण जानकारी!!

Pinterest LinkedIn Tumblr

कोविड-१९ ले सम्पूर्ण विश्वलाई बन्धक बनाएको एक बर्ष भयो। सर्वप्रथम, यो चीनको वुहानमा देखा पर्‍यो, भाइरसले सम्पूर्ण विश्वलाई लकडाउनमा पुर्‍यायो। जब विश्व  सामान्य जीवनमा फर्कने  तरखर गर्दै थियो , भाइरस नयाँ भेरियन्ट्स र उत्परिवर्तन(mutation) भएर  फेरी फैलन थल्यो। भाइरसको दोस्रो छाललहर नेपालमा जंगली आगो जसरि फैलँदैछ। दैनिक कोरोना संक्रमितको संख्या बड्दो छ र मृत्यु हुनेको संख्या पनि बडेर गएको देखिन्छ। पशुपति क्षेत्रमा मृत शरीरको दाहसंस्कार गर्न पर्याप्त ठाउँहरू नपुग्न सक्छन् भन्ने समाचार भयावह छ। यद्यपि हामी गाह्रो अवस्थामा छौं, हाम्रो दैनिक कृयाकलाप फेरिएको छ र आर्थिक संकटको चपेटामा नपरौँला भन्न सकिन्न तर शान्त रहन र भाइरसदेखि सतर्क रहनु हाम्रो लागि महत्त्वपूर्ण छ। त्यसकारण, यस लेखले लक्षणहरू, रोकथामका विधिहरू र अन्य महत्त्वपूर्ण विवरणहरूको बारेमा जानकारी प्रदान गर्दछ जस्ले तपाईंलाइ कोरोनाभाइरस सँग सामना गर्न सहयोगी हुन सक्छ। 

यी लक्षणहरूदेखि सावधान रहनुहोस् !!

पुरानो स्ट्रेन

ज्वरो

लगातार खोकी

गन्ध र स्वाद हराउनु

नयाँ स्ट्रेन

शरीर दुख्ने

पखाला

बान्ता

घाँटी दुख्ने

टाउको दुख्ने

छालामा दाना देखिनु

पखाला लाग्नु

औंलाको रंग फेरिनु

सुन्ने शक्तिको कमि

माथिको लक्षणहरूको मिश्रण 

कोविड – १९ महामारीको बेला गर्नु पर्ने र गर्न नहुने कुराहरु:
  •  बेला बेलामा कम्तिमा २० सेकेन्ड सम्म साबुनले तपाईंको हात धुनुहोस्।
  • यदि साबुन र पानीको उपलब्धता छैन भने, ह्यान्ड सेनिटाइजर प्रयोग गर्नुहोस्।
  • रक्सी र क्लोरीन समाधानको प्रयोगले  घर्क सतहहरु कीटाणुरहित बनाउनुहोस् ।
  • बिरामीको हेर्चाह गर्दा र बहिरा निस्किन्दा मास्क लगाउनुहोस्।
  • खोक्दा वा छींक गर्दा नाक र मुख छोप्न कुहिनो ,डिस्पोजेबल रुमाल प्रयोग गर्नुहोस्।
  • अरुसग कम्तिमा २ मीटर को दूरी कायम गर्नुहोस्।
  • घरमै बस्नुहोस् अनावश्यक सामाजिक सम्पर्कहरूलाई वेवास्ता गर्नुहोस्।
  • केहि लक्षण देखिएमा डाक्टरलाई सम्पर्क गर्नुहोस्।
गर्न नहुने कुराहरु
  • आफ्नो नाक, मुख र आँखा नछुनुहोस्।
  • भीड ठाउँमा नजानुहोस्।
  • आवश्यकताबिना यात्रा नगर्नुहोस्।
  • हात नमिलाउनुहोस्। 
  • अनावश्यक सामानमा खर्च नगर्नुहोस्।
  • चिकिस्चकको सलाहाबिना औषधी सेवन नगर्नुहोस्।
  • प्रयोग भएको मास्क र टिशूलाई जथाभाबी नफाल्नुहोस् ।
यदि तपाइँ हल्का लक्षणहरू देखियो भने के गर्ने ? ?
  •  राम्रो हावामा चल्ने कोठामा अलग बस्नुहोस् ।
  • शरिरमा पानीको मात्रा कमी हुन नदिनुहोस् ।
  • आफ्ना हातहरू बारम्बार धुनुहोस्।
  • मास्क लगाउनुहोस्।
  • शरिरको तापक्रम र अक्सिजन स्तर बारम्बार जाँच्नुहोस्।
  • उच्च ज्वरोको मामलामा प्यारासिटामोल ट्याब्लेट लिनुहोस्।  कुनै पनि औषधि लिनु अघि जहिले पनि डाक्टरको सल्लाह लिनुहोस्।
 तपाईंले कहिले पीसीआर टेस्ट लिनुपर्छ ?

यदि तपाईं कोविड्-१९ लगेक मनिसहरुसंग  सम्पर्कमा हुनुहुन्थ्यो र ज्वरो, खोकी र सास फेर्न गाह्रो जस्ता लक्षणहरू देखिएका छन् भने, तुरुन्तै डाक्टरलाई सम्पर्क गर्नुपर्छ।

यहाँ अस्पतालहरूको सूची छ जहाँ तपाईले कोभिड १९ को लागी टेस्ट लिन सक्नुहुन्छ। 
  • Sukraraj Tropical And Infectious Disease Hospital   01-4253395 / 01-4253396
  • Patan Hospital 01-5522295
  • Nepal APF Hospital 01-4315224
  • Bir Hospital 01-4221119 
  • National Ayurveda Research and Training Center 01-4334973     
  • Birendra Sainik Hospital  01-4271940
  • Udayapur District Hospital 035-420187 
  • Janakpur Zonal Hospital   041-520133 , 041-520033     
  • Bara District Hospital 053-550012          
  • Bhaktapur Hospital    01-6610798           
  • Sindhuli Hospital   047-520973
  • Dhaulagiri Zonal Hospital  9851176425 , 068-520188   
  • Gorkha District Hospital  064-420208    
  • Lumbini Zonal Hospital   071-541400    
  • Tamghas Hospital 079-520188    
  • Surkhet District Hospital  083-525417    
  • Dailekh District Hospital 089-410185
  • Seti Zonal Hospital 9841943586 
  • Mahakali Hospital 9843247009, 099-521111
यदी तपाईं काठमाडौंमा हुनुहुन्छ  र  कोरोनाका केहि सुविधाको खोजीमा हुनुहुन्छ भने केहि सम्पर्क बिवरण तल दिइएको छ ।
  • For Bed: Ms. Siyana Karki  9841730903
  • For Oxygen: Mr. Anil Rijal  9847297745
  • For ICU: Mr. Arjun Chand 98512066
  • Dr. Amit Bhusal 9841375180
  • For Blood And Plasma: Mr.Kunal Mishra  9851205635
  • For Equipment and Medicines:  Mr. Adhikari G-wan 9851146617

Write A Comment

Pin It